Popular Posts

Tuesday, March 12, 2019

कर्तव्य कर्म (Prescribed Duty)



मनुष्य जीवनमा दुईवटा कुराहरू हुन्छन् । पहिलो पुरानो कर्महरू फलभोग र नयाँ पुरुषार्थ (object of human pursuit )। मनुष्य बाहेक अन्य योनीहरूमा  खाली पुराना कर्महरूको फलभोग हुन्छ । अर्थात किरा फट्याङ्ग्रा पशुपंक्षी, देवता ब्रह्मलोकसम्मका योनीहरू भोग योनीहरू हुन् । यसकारण उनीहरूको लागि ‘यस्तो गर्नुपर्छ र यस्तो गर्नुहुँदैन’ भन्ने यस्तो विधान हुँदैन । पशुपंक्षी किरा फट्याङ्ग्रा आदि जे कर्म गर्दछन्, उनीहरूको त्यही कर्मको फलभोगमा हुन्छ । किनकि उनीहरूद्वारा गरिने कर्म, उनीहरूको प्रारब्ध (Fate) अनुसार पहिले नै रचिएको (programmed) हुन्छ । उनीहरूको जीवनमा अनुकूल-प्रतिफल परिस्थितिको जे जस्तो भोग (enjoyment) हुन्छ, त्यो भोग पनि फलभोगमा नै छ । तर मनुष्य शरीर त केवल नयाँ पुरुषार्थको लागि नै मिलेको छ, जसबाट मानिसले आफ्नो उद्धार गर्न सक्छन् ।
यस मनुष्य जीवनमा  दुई विभाग छन् । एउटामा यसको अगाडि पुराना कर्महरूको फलस्वरुप अनुकूल-प्रतिकूल परिस्थिति आउँदछ र दोस्रो नयाँ पुरुषार्थ (नयाँ कर्म) गर्दछन् । नयाँ कर्मको अनुसार उसको भविष्यको निर्माण हुन्छ । यसकारण शास्त्र, सन्त महापुरुषहरूको विधि निषेध, राज्य आदिको शासन केवल मनुष्यहरू लागि नै हुन्छ । किनकि मानिसहरूमा पुरुषार्थको प्रधानता हुन्छ । नयाँ काम गर्ने स्वतन्त्रता हुन्छ । तर पछिल्लो कर्महरूको फलस्वरुप पाएको अनुकूल तथा प्रतिकूल परिस्थितिलाई बदल्ने कुरामा मानिस परतन्त्र (dependent) हुन्छ । यसको तात्पर्य यो हो कि मानिस कर्म गर्नमा स्वतन्त्र (Free) हुन्छ तर फल (fruits)प्राप्तिमा परतन्त्र हुन्छ । तथापि अनुकूल प्रतिकूल रुपबाट प्राप्त परिस्थितिको सदुपयोग गरेर मनुष्य त्यसलाई आफ्नो उद्धारको साधन सामाग्री (tools) बनाउन सक्दछ । किनकि यो मनुष्य शरीर उद्धारको (libration/salvation) लागि नै प्राप्त भएको छ । यसकारण यसमा नयाँ पुरुषार्थ पनि उद्धारको लागि हो र पुरानो कर्मको फल फलरुपमा प्राप्त परिस्थिति पनि उद्धारको लागि नै हो ।
यसमा एक विशेष सम्झने कुरा छ कि यस मनुष्य जीवनमना प्रारब्धको (fate) अनुसार जो पनि शुभ या अशुभ परिस्थिति आउँछ । त्यस परिस्थितिलाई मनुष्य सुखदायी या दुःखदायी हुन सक्दछ । तर वास्तवमा भन्ने हो भने त्यस परिस्थितिबाट सुखी या दुःखी हुनु कर्महरूको फलको कारण होइन । बरु मानिसहरूको आफ्नो मुर्खताको ( foolishness) फल हो । किनकि परिस्थिति त बाहिरबाट (external) बन्छ र सुखी दुःखी त हुन्छ आफू स्वयम् (internal) । त्यस परिस्थितिको साथ तादाम्य(cooperation) गरेर नै मानिस सुख दुःखको भोक्ता (experiencer) बन्दछ । यदि मनुष्यले त्यस परिस्थितिको साथ तादाम्य गरेन र त्यसको सदुपयोग गर्‍यो  भने त्यही परिस्थिति उसको उद्धार गर्नको लागि साधन सामाग्री बन्न जान्छ । सुखदायी परिस्थितिको सदुपयोग भनेको अरुको सेवा गर्नु र दुःखदायी परिस्थिति सदुपयोग भनेको सुखभोगको इच्छा त्याग गर्नु हो । दुःखदायी परिस्थिति आउँदाखेरि मनुष्यले कहिले पनि घवराउनु हुँदैन । बरू यो विचार गर्नुपर्दछ कि हामीले पहिले सुखभोगको इच्छाबाट नै पाप गरेका थियौं र त्यही पाप दुःखदायी परिस्थितिको रूपमा आएर नष्ट भइरहेको छ । यसमा एउटा लाभ यो छ कि ती पापहरूको प्रायश्चित (atonement) भइरहेको छ र हामी शुद्ध भइरहेका छौं । दोस्रो लाभ यो छ कि हामीलाई यस कुराको चेतावनी मिलिरहेको छ कि अब हामीले यस सुखभोगको लागि फेरि पनि पाप गर्‍यो भने फेरि पनि यसप्रकारको दुःखदायी परिस्थिति आउँछ । यसकारण सुखभोगको इच्छाबाट अब कुनै पनि काम गर्नु छैन बरु प्राणीहरूको हितमा ( wellfare) मात्र काम गर्नु पर्दछ ।
तात्पर्य यो भयो कि पशुपंक्षी किरा फट्याङ्ग्रा आदि योनीहरूको लागि पुरानो कर्महरूको फल र नयाँ कर्म यी दुवै भोगरूपमा हुन्छन् । साथै मानिसहरूको लागि पुरानो कर्मको फल र नयाँ कर्म (पुरुषार्थ) यी दुवै उद्धारको साधन हो मा फलेषु कदाचन” (गीता २-४७) फलमा तिम्रो कत्ति पनि अधिकार छैन अर्थात फल प्राप्त गर्नमा तिम्रो स्वतन्त्र अधिकार  छैन । किनकि फलको विधान (arrangement) त मेरो(God) अधिनमा छ । अतः फलको इच्छा नराखेर तिमी कर्तव्य कर्म (prescribed duty) गर । यदि तिमीले फलको इच्छा राखेर कर्म गर्‍यो भने तिमी वाँधिने (binding) छौ । फले सक्तो निबध्यते” (गीता ५-१२) किनकि फलेच्छा अर्थात भोक्तत्वमाथि नै कृर्तृत्व टिकेको हुन्छ अर्थात भोक्तत्वबाट नै कृर्तृत्व आउँदछ । फलेच्छा (desire of fruit) सर्वथा मेटियो भने कृर्तृत्व (performer or author of anything) मेटिन्छ र कृर्तृत्व मेटिए पछि मानिसले कर्म गर्दा पनि बाँधिदैन । यसको भाव यो भयो कि वास्तवमा मानिस कृर्तृत्वमा त्यति फसेको हुँदैन जति फलेच्छा अर्थात भोक्तत्वमा फसेको हुन्छ ।
अन्त:करणमा भोक्ता र फलेक्षामा आसक्ति धेरै रहनाको कारण, मनुष्यले भगवानप्रतिको प्रेम प्राप्ति आदिमा कर्महरुलाई कारक मान्दछ । वास्तवमा भगवानप्राप्ति आदि कर्महरूमा निर्भर छैन । बरू भाव (sentiment) र वोधमाथि (knowledge) निर्भर छ । किनकि अप्राप्त पदार्थहरूको प्राप्ति र कर्महरूमा निर्भर छ । तर दिव्य प्राप्त तत्वको (supernatural reality) प्राप्ति कर्महरूमाथि निर्भर छैन । दोस्रो कुरो जति पनि कर्महरू हुन्छन् ती सबै प्राप्य (acquirable) पदार्थहरू र व्यक्तिहरूको संगठनबाट नै हुन्छ । पदार्थहरू र व्यक्तिहरूको संगठनबिना स्वयम् (self or Atma) कर्म गर्न नै सक्दैन ।अन्य योनीहरूको संगठनद्वारा गरिएको फल आफ्नि लागि चाहनु इमानदारी होइन । अत: कर्म फलको चाहना मनुष्यको लागि हितकर छैन ।
फलमा तिम्रो अधिकार छैन । यसबाट यो कुरा सिद्ध हुन्छ कि फलको साथ सम्बन्ध जोडनमा अथवा नजोडनमा मनुष्य स्वतन्त्र (free) छ, सवल (powerful) छ । यसमा पराधिन(dependent) र निर्बल छैन । पुरुषमा वहुवचन दिनुको तात्पर्य यो हो कि मानिस एउटा कर्म गर्दछ । त्यस कर्मको फल अनेकन् चाहन्छ । जस्तो म कुनै अमुक कर्म गरिरहेको छु भने, यसमा मलाई पुन्य भैहालोस्, संसारमा मेरो कीर्ति भइहालोस,मानिसहरू मलाई राम्रो सम्झिउन्, मेरो आदरसत्कार गरुन्, तथा मलाई धन सम्पती मिलोस आदि आदि ।
निष्काम कर्म दुई तरिकाबाट गर्न सकिन्छ :
१. कामना पैदा हुनाले अभाव हुन्छ । कामनाको पूर्ति हुनाले परतन्त्र र पूर्ति नहुनाले दुःख हुन्छ तथा काममा पूर्तिको सुख लिनाले नयाँ कामनाको उत्पति हुन्छ र सकाम भावपूर्वक नयाँ नयाँ कर्म गर्ने रुची बढ्दै जान्छ । यस्तो ठिकठिक सम्झनाले निष्कामता स्वत: आउँदछ ।
२. कर्महरू नित्य होइन । किनकि कर्महरूको आरम्भ र अन्त हुन्छ तथा कर्महरूको फल पनि संयोग र बियोग हुन्छ । तर स्वयम् नित्य छ । अनित्य कर्म र कर्मफलबाट नित्य स्वरूपलाई कुनै लाभ हुँदैन । यस्तो ठिक सम्झनाले निष्कामता आउँदछ । निष्काम भएपछि संसारको सम्बन्ध छुटिहाल्दछ र परमात्मात्वको प्राप्ति भइहाल्दछ ।
कर्महरूमा निष्काम हुनको लागि तेजिलो विवेक ( wisdom) पनि हुनुपर्दछ र सेवाभाव पनि हुनुपर्दछ । किनकि यी दुवै भएमा मात्र कर्मयोग ठिक आचरणमा आउँदछ । हैन भने कर्मत भई हाल्दछ । तर योगहुँदैन । यसको तात्पर्य यो हो कि आफ्नो सुख-आरामलाई त्याग गर्ने कुरामा त विवेकको प्रधानता हुनु पर्‍यो र अर्कालाई सुख-आराम पुर्‍याउने कुरामा सेवाभावको प्रधानता हुनुपर्दछ ।
मा कर्मफलहेतुर्भः” (गीता २-४७) तिमी कर्मफलको हेतु (  cause of ) पनि बन हुँदैन। यसको तात्पर्य यो हो कि शरीर इन्द्रियहरू, मन, वुद्धि आदि कर्म सामाग्रीहरूको साथ आफ्नो कत्ति पनि ममता राख्नु हुँदैन । किनकि ममता हुनाले मनुष्य कर्म-फलको हेतु बन्दछ । अगाडि (गीता ५-११) श्लोकमा पनि भगवानले शरीर मन, वुद्धि र इन्द्रियहरूको साथ केवलै’ (solely) पद दिएर भन्नुहुन्छ कि शरीर आदिको साथ कत्ति पनि ममता हुनुहुँदैन ।
शुभ क्रियाहरूमा फलको इच्छा नहुँदाखेरी पनि मद्वारा कसैको उपकार भयो, कसैको हित भयो, कसैलाई सुख पुग्योयस्तो भाव हुन जान्छ, भने  यो कर्मफलको हेतु बनाउनु हुन्छ । किनकि यस्तो भाव हुनाले शुभ कर्मको साथ र मन, वुद्धि, इन्द्रियहरू आदिको साथ सम्बन्ध भईहाल्दछ । जुन कुरा असको संगत हो । वास्तवमा अन्तःकरण, बहिःकरण र क्रियाहरूको साथ हाम्रो कुनै सम्बन्ध हुँदैन । यिनीहरूको सम्बन्ध समष्टि संसारको साथ हुन्छ । जस्तो  कुनै व्यक्तिद्वारा दोस्रो कुनै व्यक्तिको हित हुन्छ भने उसमा हामी आफ्नो सम्बन्ध मान्दैनौ, उसमा आफूलाई निमित्त पनि मान्दैनौ । यस्तै आफ्नो भनिने शरीर आदिबाट कसैको हित भई हाल्दछ, भन्ने त्यसमा आफूलाई निमित्त मान्नु हुँदैन । हेतु मान्दैनौ भने कर्म फलको हेतु पनि बन्दैनौ ।मा ते सङ्गोस्त्वकर्मणी” (गीता २-४७) कर्म नगर्नेमा पनि तेरो आसक्ति हुनु हुँदैन । किनकि कर्म नगर्नेमा आसक्ति हुनाले आलस्य, प्रमाद आदि हुन्छ । माथि उल्लेखित चारवटा कुराहरूमा पछिल्लो (१) र चौथो (४) चरणको कुरा एउटै हो । पहिलो चरणमा कर्म गर्नेमा अधिकार रहेका कुरा बताउनुभयो र चौथो (४) चरणमा कर्म नगर्ने कुरामा आशक्तिलाई निषेध गरिएको छ । दोस्रो चरणमा फल इच्छालाई निषेध गरिएको छ र तेस्रो चरणमा फलको हेतु (कारण) बन्नुबाट निषेध गरिएको छ ।
यसको तात्पर्य यो भयो कि अकर्मण्यतामा रुची हुनाले प्रमाद, आलस्य आदि तामसी वृत्तिको साथ तिम्रो सम्बन्ध हुन जान्छ  । कर्म एवं कर्मफलको साथ सम्बन्ध जोड्नाले तिम्रो राजसी वृत्तिसँग सम्बन्ध हुन जान्छ । प्रमाद, आलस्य, कर्म, कर्मफल आदिको सम्बन्ध नरहनाले जो विवेकजन्य सुख हुन्छ, प्रकाश मिल्दछ, ज्ञान मिल्दछ, त्यसको साथ सम्बन्ध जोड्नाले सात्विक वृत्तिको साथ सम्बन्ध हुन जान्छ । यिनीहरूको साथ सम्बन्ध हुनु भनेकै जन्म र मरणको कारण हो । अतः साधक कर्म, कर्मफल र यिनीहरूको त्यागको सुख-यिनीहरू कसैसँग पनि आफ्नो सम्बन्ध नजोड्नु यिनीहरूमा राग या आसक्ति नगर्नु । अतः कर्म गर्दा गर्दै यिनीहरूसँग सम्बन्ध नराख्नु नै कर्तव्य कर्म (कर्मयोग) हो ।
कर्म तीन प्रकारका हुन्छन् । १) विकर्म २) कर्म ३) अकर्म । विकर्म अर्थात गर्न नहुने कर्मको रूपमा बुझ्न पर्दछ । मानिस भएर जन्मिएपछि हामीले आफ्नो विवेकको प्रयोग गरेर कुनै पनि हालत अरु प्राणीहरूलाई कुनै पनि किसिमले दुःख दिने कार्य गर्न हुँदैन । जानेर होस अन्जानमा होस शारीरिक रूपमा होस मानसिक रूपबाट होस कुनै पनि प्राणीलाई दुःख दिने कार्य निन्दनीय एवं घोर पाप हो । यस्तो विकर्म हामीले जुनसुकै अवस्थामा गर्नुहुँदैन । र त्यसमा पनि आमजनमानसमा सेवा प्रदान गर्ने संस्थाहरूले त यस्तो कार्य कदापी गर्नु नै हुँदैन । कर्म साधारण रूपमा भन्नाले हरेक प्राणीले आफ्नो लागि गर्ने गर्दछ । विना कर्म कुनै पनि प्राणी संसारमा जीवित रहन सक्दैन । तर मानवजाति गर्ने कर्महरू अर्कालाई अहित नपुग्ने गरी गर्दा उपयुक्त हुन्छ । किनकि अरु प्राणी भन्दा मानिस जातिमा विवेकजस्तो शक्तिशाली हतियार भगवानबाट प्राप्त छ । यस विवेकको प्रयोग गरेर मानिसहरू कर्म गरिरहेका हुन्छन् । वास्तवमा बहुसङ्ख्य मानवजातिले जन्मदेखि मृत्युसम्म कर्ममा नै अल्झिएर आफ्नो तथाकथित सफलता एवं सन्तुष्टि लिने गर्दछन् । तर मानवजातिमा जन्म पाएपछि मानिस कर्म भन्दा पनि अकर्म गर्ने क्षमता राख्नु पर्दछ । अकर्म गर्नको लागि नै मानिसलाई विवेक दिएको हो अकर्म भनेको आफ्नो लागि अर्थात कुनै फलको आशा नगरेर फगत अरु प्राणीहरू हितको लागि गर्ने कर्मलाई अकर्म भनिन्छ । अर्थात वास्तवमा कर्मयोग भनेको नै अकर्म हो । यसबाट मानिसको लागि मुक्ति ढोका खुल्न जान्छ । त्यसैले आमजनताको सेवा कार्यरत कर्मचारीहरूले सकेमा अकर्म नसकिएमा इमान्दारीपूर्वक कर्म गर्नुपर्दछ । विकर्म (अर्का अहित हुने कर्म) भन्ने कहिले पनि कुनै पनि अवस्थामा गर्नुहुँदैन ।

Wednesday, March 6, 2019

विवेक ( Wisdom) प्रयोग र मानव कल्याण


श्रीमद्‍भागवत गीताको उपदेश मनुष्य मात्रको अनुभवमाथि आधारित छ । यसको दिव्य उपदेश (२-११) आरम्भ गर्नु अगाडि भगवान् यो कुरा स्पष्ट गर्नुहुन्छ कि शरीर र शरीरि अनित्य, असत् एकदेशीय र नाशवान् छ । शरीरि नित्य, सत्, सर्वव्यापी र अविनाशी छ । अतः नाशवान् वस्तुको विनाश देखेर दुःखी नहुने र अविनाशी वस्तुको अविनाशीता देखेर उसलाई बनाई राख्ने इच्छा नगर्नुलाई विवेकभनिन्छ । कर्म योग, ज्ञानयोग र भक्तियोग यि तीनवटै योगमार्गमा विवेकको आवश्यकता पर्दछ । म शरीरबाट सर्वथा भिन्न छुयस्तो विवेक भएपछि मात्र भक्तिको अभिलाषा जाग्रित हुन्छ । भक्तिको कुरा त टाढा रहोस, स्वर्गादिको प्राप्तिको कामना पनि आफूलाई शरीरबाट अलग माने पछि मात्र उत्पन्न हुन्छ । यसैकारण भगवान्‍ले आफ्नो उपदेश आरम्भ गर्दा नै सबभन्दा पहिले विवेकको वर्णन गर्नुभयो ।
          गीताको उपर्युक्त विवेक-प्रकरण (गीता-२-११) श्लोकबाट प्रारम्भ भएर (गीता-२-३०) श्लोकमा गएर समाप्त हुन्छ । विवेकको यस प्रकरणमा भगवान्‍ले आत्मा, अनात्मा, प्रवृति, पुरुष, व्रह्मा, अविद्या, इश्वर, जीव, जगत, माया आदि कुनै पनि दार्शनिक शब्दको प्रयोग गर्नुभएन । प्रत्युत सबै मनुष्य सरलतासँग सम्झन सकुन् भन्ने हेतुले यसै ढङ्गबाट भगवान्‍ले यसको विवेचना गर्नुभएको छ । यसको तात्पर्य यो हो कि मात्र मनुष्य परमात्मा प्राप्तिको अधिकारी हो । किनकि मनुष्य शरीर परमात्मा प्राप्तिको लागि पाइएको छ । अतः उपर्युक्त विवेकको महत्व दिएर मात्र मनुष्य परमात्मा प्राप्ति गर्न सक्दछ ।
          यस प्रकरणमा भगवान्‍ले वुद्धिशब्दको प्रयोग गर्नुभएको छैन । वास्तवमा नित्य र अनित्य सत र असत, अविनाशी र विनाशी , शरीरि र शरीरलाई अलग-अलग सम्झनको लागि विवेकको आवश्यकता पर्दछ न कि वुद्धिको । विवेक वुद्धि भन्दा माथि छ । जसरी प्रकृति र पुरुष अनादि छन् (गीता =१३-१९) । यस्तै उनीहरूको भिन्नतालाई प्रकट गर्नेवाला विवेक पनि अनादि छ । यही विवेक मात्र प्राणीहरूलाई नित्य प्राप्त छ । पशुपंक्षीले पनि खाद्य-अखाद्य पदार्थहरूको भिन्नता जान्दछन् । यो विवेक विशेष रुपबाट प्राप्त छ पशुपंक्षी आदिमा खाली जीवन निर्वाह मात्रको लागि जड पदार्थको विवेक रहन्छ । तर मनुष्य आफ्नो विवेकद्वारा सदाको लागि जन्ममरण रुप बन्धनबाट मुक्त भएर शाश्वत शान्ति प्राप्त गर्न सक्दछ । त्यही नै मानिसको विवेकको विशेषता हो ।
          विवेक जाग्रित भएपछि अर्थात शरीर र शरीरिको भिन्नताको अनुभव भएपछि आफ्नो भनिने वा मानिने इन्द्रीय-मन-वुद्धि सहित संसारको साथ सर्वथा सम्बन्ध विच्छेद भई हाल्दछ । जो कि वास्तवमा हो र वुद्धि शुद्ध तथा सम् भई हाल्दछ । अर्थात वुद्धिको विषमभाव मेटि हाल्दछ ।
          कर्मयोगमा वुद्धिमा एक निश्चयको प्रधानता हुन्छ । व्यवसायात्मिका वसद्धिरेकेह”( गीता२-४१) । मनुष्यमा जब आफ्नो कल्याण अथवा परमात्मा प्राप्तिको मात्र एक निश्चय हुन्छ । तब उसलाई अनुकूलता र प्रतिकूलताले बाधा पुर्‍याउँदैन । र यसप्रकार केही नगरेर पनि उसको वुद्धि स्वतः सम हुन थाल्दछ । जबतक वुद्धिमा संसारको महत्व, आकर्षण र खिचवा रहन्छ । एक निश्चयात्मि वुद्धि भएपछि संसारको महत्व, आकर्षण र खिचवा स्वतः मेटिन (हटन) लाग्दछ । यस्तो निश्चयात्मिक वुद्धि हुनको लागि भोग र संग्रहप्रतिको आसक्तिलाई महान बाधक भनिएको छ (गीता२-४४) ।
          यसप्रकार कर्मयोगमा निश्चयात्मि वुद्धिको अत्यन्त आवश्यकता वाताएपछि भगवान् अर्जुनलाई सम्भावपूर्ण कर्तव्य कर्म गर्नको लागि विशेषरुपले भन्नुहुन्छ । जस्तो कर्मण्येवाधिकारस्ते” (गीता १-३१),“योगस्थः करु कर्माणि” (गीता२-४८) आर्यत, “तेरो कर्म गर्नमा मात्र अधिकार छ” ‘समतामास्थित भएर तिमी कर्म गर ।यसैका साथ यो पनि भन्नुहुन्छ कि दुरेण ह्यवरं कर्म वुद्धियोगात्   (गीता २-४९) वुद्धियोग (समता) भन्दा सकामकर्म अत्यन्त तुच्छ छ । अगाडि भन्नुहुन्छ । बुध्दौ शरण मन्विच्छ” (गीता२-४९) वुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते । तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम ।”( गीता२-५०) तिमी समवुद्धिको आश्रय ग्रहण गर” “समतापूर्वक कर्म गर्नेवाला पुरुष पाप र पुण्य दुवैको यही जिवित अवस्थामा नै त्याग गरिदिन्छ । यसकारण तिमी समताको प्राप्तीको लागि प्रयत्न गर, किनकि समता नै कर्ममा चतुरता हो ।
          अर्जुनको मनमा युद्ध नगर्ने इच्छा (मनसाय) पहिले देखिनै थियो । पहिलो अध्यायको एकतिसौ श्लोकमा (बिजी १-३१) अर्जुन भन्नुहुन्छ । युद्धमा आफ्नो वंशजलाई मारेर म आफ्नो हित देखदिन न च अ्रयोडनुपश्यामि हत्वा स्वजनमहवे ।फेरि १-४५ श्लोकमा भन्नुहुन्छ- अहो । शाक छ कि हामीहरू वुद्धिमान भएर पनि युद्धरुप महान पाप गर्नको लागि तयार भएका छौं । अहो वत महत्पाप कर्तु व्यवसिता वयम ।अगाडि दोस्रो अध्यायको पाचौ श्लोकमा (२-५) अर्जुन भन्नुहुन्छ । म भिक्षाको अन्न खानु श्रेष्ठ सम्झन छु तर युद्ध गर्न चाहँदिन’, “श्रेयो भोक्तु भक्ष्यमपीह लोकेर (२-९) श्लोकमा त भगवान्‍को आज्ञा उत्तिष्ठ परन्तप’ (२-३) को विरुद्ध आफ्नो निर्णय पनि सुनाउनुहुन्छ,‘म युद्ध गर्दिन’ ‘नयोत्स्यो’ (२-९)
          यस्तो नियम छ कि आफ्नो आग्रह राख्नाले स्रोताहरूले वत्ताको आशय राम्रोसँग सम्झन सक्क्तैनन् । यही कारणले होला आफ्नो युद्ध न गर्ने आग्रह यहीले नै राखेकाको कारण अर्जुनले यस प्रकरणमा भगवान्‍को वचनहरूको आशय राम्रोसँग सम्झन सकेनन् । त्यसैकारण अर्जुनले आफ्नो कल्याण के गर्दा उपयुक्त हुन्छ, त्यो विषयमा जाने प्रवल इच्छा जाहेर गर्नुभयो ।
          वास्तवमा मानिस र अन्य पशुहरूबीच फरक विवेकले गरेको हुन्छ । जुनसुकै व्यवसायको मानिस होस् उसले विवेकको प्रयोग गर्न असमर्थ भयो भने उ पशु सरह हुन पुग्दछ । उसले गर्ने कार्यहरू र पशुहरूले गर्ने कार्यहरूमा फरक हुँदैन । अहिले विश्वले प्रविधिको चरम विकास गरेको छ, यिनै प्रविधिहरूको गलत प्रयोग गरेर मानिसहरू झन् झन् अविवेकी र स्वार्थी हुँदै गइरहेका छन् । त्यसैले अहिलेको मुल आवश्यकता भनेको स्कुल, कलेज तथा व्यावसायिक प्रतिष्ठानहरू समेत आध्यात्मिक ज्ञानको शिक्षा तथा तालिमको व्यवस्था गर्नु अति आवश्यक भइसकेको छ ।
          सृष्टिले मानवलाई अन्य प्राणीभन्दा फरक अर्थात विवेक प्रदान गरेको छ । विवेक मानवको लागि ज्यादै शक्तिशाली साधन हो । यसको सदुपयोग गरेर मानवको जीवन अन्तिम लक्ष्य मोक्ष हासिल गर्न सक्षम हुन्छन् । तर अफसोच यसमा छ कि विरलै मानिसहरूले विवेकको सदुपयोग गर्न सक्षम हुन्छन् । विवेकको समुचित प्रयोग गरेर हामी जस्तै साधारण मानिसहरू वुद्ध, यशु, विवेकानन्द, रमन महर्षि, रामकृष्ण परम हंश, महात्मा गान्धी, खप्तड बाबा, शिवपुरी बाबा आदि जस्ता पवित्र आत्मा भएर मोक्ष प्राप्त सफल भएका छन् । त्यसैले मानवलाई प्राप्त विवेक जस्ता शत्तिशाली साधनको प्रयोग हरेक व्यक्ति आफ्नो कार्य क्षेत्रमा पनि गरेर आफ्नो पेशाप्रति इमान्दारी गर्दै देश र आमजनताको सेवा तथा गरिव,निमुखा एवं अन्यायमा परेका प्राणीहरूको उद्दार गरी आफ्नो कल्याण गर्न सक्दछन् । यसरी विवेकको प्रयोग गरी प्राणी मात्रको कल्याण विना स्वार्थ गर्नुलाई नै भागवत् गीता कर्मयोग भनिएको छ ।
सन्दर्भ सामाग्रिहरू :
१. श्रीमद्भागवत गीता- रामशुकदाशजी महाराज
२. वेदान्त विज्ञान, श्री १०८ खप्तड बाबा
३. Six School Of Hinduism, Max Muller

Wednesday, December 5, 2018

Roh (Medieval Afghanistan)

 

'Roh' is the medieval name of Afghanistan. Etymologically the word Roh is derived from the Sanskrit "Rohitagiri"m (Red hill). Panini of 4th century B.C, Sanskrit grammarian from modern-day Charsadda, informs that highlanders dwelt on the Rohitagiri.
Yousafzai Pukhtuns who left their country and settled in foothills of Himalayas (modern U P in India ) were called Rohillas i.e people from Roh.
 

Thursday, September 6, 2018

राज्य-पांचाल, मध्यदेष, कठेहर, (रोहिलखण्ड), राजधानी-रामपुर (निकट अहिक्षेत्र, रामनगर) (तेहरवीं षताब्दी का पूर्वार्द्ध)

महाराजा रणवीर सिहं रोहिला
राज्य-पांचाल, मध्यदेष, कठेहर, (रोहिलखण्ड), राजधानी-रामपुर (निकट अहिक्षेत्र, रामनगर)
(तेहरवीं षताब्दी का पूर्वार्द्ध)
वंष-वृक्ष
सूर्यवंष‘- महाराज भरत के वंषधर निकुम्भ ईसा पूर्व 326 वर्ष कठगण राज्य (रावी नदी के काठे में) सिकन्दर का आक्रमण काल-राजधानी सांकल दुर्ग (वर्तमान स्यालकोट) 53 वीं पी-सजय़ी राज्य अजयराव के वंषधर निकुम्भ वंषी राजस्थान अलवर, मंगलग-सजय़, जैसलमेर होते हुए गुजरात, सौराट्र गये, फिर पांचाल, मध्यदेश गये। अलवर में दुर्ग निकुम्भ वंशी (कठ क्षत्रिय रावी नदी के कोठ से (विस्थापित कठ-ंगण) क्षत्रियों ने बनवाया (राज्य मंगलग-सजय़), सौराष्ट्र में काठियावाड़ की स्थापना की । मध्यदेश के पांचाल में कठेहर राज्य की स्थापना सन् 648 से 720 ई. तक (कन्नौज के पतन के पश्चात्) की। यहां अहिक्षेत्र के पास रामनगर गांव मे ंराजधानी स्थापित की, ऊंचा गांव म-हजयगांवा को सैनिक छावनी बनाया। यहां पर शासक हंसदेव, रहे, इनके पुत्र हंसबेध राजा बने-ं816 ई. तक- इसी वंश में निकुम्भवंश कठेहरिया रामश्शाही (राम सिंह जी ) ने रामपुर गांव को एक नगर का रूप दिया और 909 ई में कठेहर- रोहिलखण्ड प्रान्त की राजधानी रामपुर में स्थापित की। यहां पर कठ क्षत्रियों ने 11 पी-सजय़ी शासन किया इसी वंश में महापराक्रमी, विधर्मी संहारक राजा रणवीर
सिंह रोहिला का जन्म हुआ।
वंश वृक्ष इस प्रकार पाया गया
रामपुर संस्थापक राजा राम सिंह उर्फ रामशाह 909 ई. में 966 विक्रमी , 3 पौत्र- बीजयराज 4. करणचन्द 5. विम्रहराज 6. सावन्त सिंह (रोहिलखण्ड का विस्तार गंगापार कर यमुना तक किया,) सिरसापाल के राज्य सरसावा में एक किले का निर्माण कराया। (दशवीं शताब्दी का उत्तरार्द्ध) नकुड रोड पर किले को आज यमुना द्वारा ध्वस्त एक टीले के रूप में देखा जा सकता है। 7. जगमाल 8. रणवीर सिंह 9. धिंगतराम 10 गोकुल सिंह 11 महासहाय 12. त्रिलोकचन्द 13. नौरंग देव (पिंगू को परास्त किया) (राजपूत गजट लाहौर 04.06.1940 द्वारा डा0
सन्त सिंह चैहान)
रामपुर का रोहिला किला, राजा रणवीर सिंह, दिल्ली में गुलामवंश का शासन
गुलाम सेनापति नासिरूद्दीन चंगेज उर्फ नासिरूद्दीन महमूद, सन् 1253 ई0, गुलाम वंश ने दोआब, कठेहर, शिवालिक पंजाब, बिजनौर आदि क्षेत्रों पर विजय पाने के लिए दमनकारी अभियान किया। इतने अत्याचार , मारकाट तबाही मचाई कि विदे्राह करने वाले स्थानीय शासक, बच्चे व स्त्रियंा भी सुरक्षित नहीं रही। ऐसी विषम परिस्थिति में रोहिल खण्ड के रोहिला शासकों ने दिल्ली सल्तनत के सूबेदार‘ ताजुल मुल्क इज्जूददीन डोमिशी‘ को मार डाला। दिल्ली सल्तनत के लिये यह घटना भीषण चुनौती सम-हजयी गई। इस समय रामपुर के राजा रणवीर सिंह थे । उन्होनंे दिल्ली सल्तनत के विरूद्ध अपनी क्रान्तिकारी प्रवृत्ति को सजीव बनाये रखा। नासिरूद्दीन महमूद (चंगेज) इस घटना से उद्वेलित हो उठा और सहारनपुर ‘ उशीनर प्रदेश‘ के मण्डावार व मायापुर से 1254 ई0 में गंगापार कर गया और विद्रोह को दबाता हुआ, रोहिलखण्ड को रौदता हुआ बदांयू पहुंचा। वहां उसे ज्ञात हुआ कि रामपुर में राजा रणवीर सिंह के साथ लोहे के कवचधारी 84 रोहिले है जिनसे विजय पाना टे-सजय़ी खीर है। इस समय दिल्ली की शासन व्यवस्था बलबन के हाथों में थी। सूचना दिल्ली भेजी गई। दिल्ली दरबार में सन्नाटा हो गया कि एक छोटे राज्य कठेहरखण्ड के रोहिलों से कैसे छीना जाए। नासिरूद्दीन चंगेज (महमूद) ने तलवार व बीड़ा उठाकर राजा रणवीर सिंह के साथ युद्ध करने की घोषणा की। रामपुर व पीलीभीत के बीच मैदान में पठानों व रोहिलों में विकट संघर्ष हुआ।
वशिष्ठ गोत्र के 84 लोहे के कवचधारी रन्धेलवंशी सेना नायकों की सेना के सामने नासिरूद्दीन की सेना के पैर उखड़ गये।
नासिरूद्दीन चंगेज को बन्दी बना लिया गया। बची हुई सेना के हाथी व घोडे तथा एक लाख रूपये महाराज रणवीर सिंह को देने की प्रार्थना पर आगे ऐसा अत्याचार न करने की शपथ लेकर नासिरूद्दीन महमूद ने प्राण दान मांग लिया। क्षात्र धर्म के अनुसार शरणागत को अभयदान देकर राजा रणवीर सिंह ने उसे छोड़ दिया। परन्तु धोखेबाज महमूद जो राजा रणवीर सिंह पर विजय पाने का बीड़ा उठाकर दिल्ली से आया था, षडयंत्रों में लग गया। राजा रणवीर सिंह का एक दरबारी पं. गोकुलराम पाण्डेय था। उसे रामपुर का राजा नियुक्त करने का लालच देकर महमूद ने विश्वास में ले लिया और रामपुर के किले का भेद लेता रहा। पं. गोकुल राम ने लालच के वशीभूत होकर विधर्मी को बता दिया कि रक्षांबधन के दिन सभी राजपूत निःशस्त्र होकर शिव मन्दिर मंे शस्त्र पूजा करेंगें। वशिष्ठ गोत्र के कठेहरिया राजपूतों मंे शिव उपासना कर शक्ति प्राप्त करने की भावना जीवित है।यह शिव मन्दिर किले के दक्षिण द्वार के समीप है। यह सुनकर महमूद का चेहरा खिल उठा और दिल्ली से भारी सेना को मंगाकर जमावड़ा प्रारम्भ कर दिया रक्षाबन्धन का दिन आ गया। सभी किले में उपस्थित सैनिक, सेनाायक अपने-ंअपने शस्त्रों को उतार कर पूजा स्थान पर शिव मन्दिर ले जा रहे थे। गोकुल राम पाण्डेय यह सब सूचना विधर्मी तक पहुचंता रहा। सामने श्वेत ध्वज रखकर दक्षिण द्वार पर पठानों की गुलामवंशी सेना एकत्र हो गयी। पूजा में तल्लीन राज पुत्रों को पाकर गोकुलराम पाण्डेय ने द्वार खोल दिया।
शिव उपासना में रत सभी उपस्थितों को घेरे में ले लिया गया। घमासान युद्ध छिड़ गया परन्तु ऐसी गद्दारी के कारण राजा रणवीर सिंह वीरगति को प्राप्त हुए। नासिरूद्दीन ने पं. गोकुल राम से कहा कि जिसका नमक खाया अब तुम उसी के नहीं हुए तो तुम्हारा भी संहार अनिवार्य है। नमक हरामी को जीने का हक नहीं है। गोकुल का धड़ भी सिर से अलग पड़ा था। सभी स्त्री बच्चों को लेकर रणवीर सिंह का भाई सूरत सिंह किले से पलायन कर चरखी दादरी में अज्ञातवास को चला गया। महारानी तारादेवी राजा रणवीर सिंह के साथ सती हो गई।
रामपुर में किले के खण्डरात, सती तारादेवी का मन्दिर तथा उनका राजमहल अभी तक मौजूद है, जो क्षात्र धर्म का परिचायक व रामपुर में रेहिले क्षत्रियों की कठ-शाखा के शासन काल की याद ताजा करता है जिन्होंने अपना सर्वस्व बलिदान कर क्षात्र धर्म की रक्षा की। गुलाम वंश, सल्तनत काल में विधर्मी की पराधीनता कभी स्वीकार नहीं की। अन्तिम सांस तक दिल्ली सल्तनत से युद्ध किया और रोहिलखण्ड को स्वतंत्र राज्य बनाये रखा। निरन्तर संघर्ष करते रहे राजा रणवीर सिंह का बलिदान व्यर्थ नहीं , सदैव तुगलक, मंगोल , मुगलों आदि से विद्रोह किया और स्वतंत्र रहने की भावना को सजीव रखा। राणा रणवीर सिंह के वंशधर आज भी रोहिला-ंक्षत्रियों में पाए जाते है।

Monday, February 5, 2018

काठेर रोहिल्लख़ंड राजपूत!


ये कतेहरिया काठी निकुम्भ वन्स के रोहिलखण्ड के राजा थे 1253 में इनके शासन काल मे दिल्ली सल्तनत के इल्तुतमिश के पुत्र एवम सेनापति नासिरुद्दीन महमूद उर्फ चंगेज जो बहाराम वन्स का मुसलमान आक्रांता था दिल्ली दरबार मे कसम लेकर आया कि रोहिलखण्ड पर विजय पाकर ही लौटेगा 30000 की विशाल सेना लेकर उसने रोहिलखण्ड पर हमला किया पीलीभीत ओर रामपुर के बीच मे किसी स्थान पर मुसलमानों को 6000 रोहिले राजपूतो ने घेर लिया तथा भयंकर युद्ध हुआ रोहिले बहादुर थे लोहे के कवचधारी थे नासिरुद्दीन चंगेज की सेना को काट डाला गया बचे हुए मुसलमान भाग खड़े हुए
नासिरुद्दीन ने प्राणदान मांगे
सभी धन दौलत रणवीर सिंह के चरणों मे रख गिड़गिड़ाया
राजा रणवीर सिंह कठोडा ने क्षात्र धर्म रक्षार्थ शरणागत को क्षमा दान दे दिया
परन्तु वह दिल्ली दरबार से कसम लेकर आया था क्या मुह दिखाए यह सोच कर रामपुर के जंगलों में छिप गया और रास्ते खोजने में लगा कि राजा को कैसे पराजित किया जाए
क्योकि कितनी भी मुसलमान सेना दिल्ली से मंगवाता रोहला राजपूत इतने बहादुर थे कि उनके सामने नही टिक पाती उसने छल प्रपंच धोखा करने की सोची
रामपुर के किले के एक दरबारी हरिद्वार निवासी पण्डे गोकुल राम उर्फ गोकुल चंद को लालच दिया और रक्षा बंधन के दिन शस्त्र पूजन के समय निश्शस्त्र रोहिले राजपूतो पर हमला करने का परामर्श दे दिया
चंगेज ने दिल्ली से कुमुद ओर सेना मंगवाई ओर जंगलो में छिपा दी पण्डे ने सफेद ध्वज के साथ चंगेज को राजा से किले का द्वार खोल मिलवाया जबकि राजपूत पण्डे का इंतजार कर रहे थे कि कब आये और पूजा शुरू हो
पण्डे ने तो धोखा कर दिया था राजा ने सफेद ध्वज देख सन्धि प्रस्ताब समझ समर्पण समझ आने का संकेत दिया
मालूम हुआ कि पंडा किले के चारो द्वार खोल कर आया था
निहत्थे राजपूतो पर तीब्रता से मुसलमान सेना चारो तरफ से टूट पड़ी
राजपूतो को शाका कर मरमिटने का आदेश रणवीर सिंह ने दे दिया और मुसलमानों को सबक सिखाने के लिए भिड़गये
थे निहत्थे लड़े बहुत पंरन्तु मारे गए
राजा रणवीर सिंह का बलिदान हुआ
रानी तारावती सभी क्षत्राणियो के साथ ज्वाला पान कर जौहर कर गयी
किले को मुसलमान घेर चुके थे
रणवीर सिंह का भाई सूरत सिंह अपने 338 साथियों के साथ निकल गया और हरियाणा में 1254 में चरखी दादरी आकर प्रवासित हुआ
हरिद्वार पंडो ने रणवीर सिंह की वंशावलि में झूठ लिखा कि उसकी ओलाद बंजारा हो गयी
कितना तुष्टिकरण होता था तब भी इतिहास लेखन में
जबकि रोहिले राजपूतो के राज भाट रायय भीम राज निवासी बड़वा जी का बड़ा तुंगा जिला जयपुर की पोथी में मिला कि सूरत सिंह चरखी दादरी आ बसा था
राजा रणवीर सिंह का यह बलिदान याद रखेगा हिंदुस्तान