Popular Posts

Sunday, September 3, 2017

Kaṭēhara Rōhila - Sammy Singh Pundir

आदरणीय महेश सिंह कठायत जी अपने कटेहर रोहिल खंड से विस्थापित राजपूतो के निरंतर 400 वर्ष के संघर्ष का जो मार्मिक वर्णन किया है उसके लिए क्षत्रिय समाज आपका ऋणी है नेपाल में निवास के बाद भी आप अपनी जन्म भूमि कर्म भूमि कुमायूं ओर कटेहर को नही भूले आप धन्य है आपने 180 वर्ष पुराना दस्तावेज मूल प्रति प्रस्तुत कर क्षत्रियो को गौरवान्वित किया है आपने कटेहर के रोहिला राजपूतो का क्रमबद्ध इतिहास खोज कर एक अति उत्तम कार्य किया है राजा रणवीर सिंह कटेहर या रोहिला ने सल्तनत को घुटने टेकने पर मजबूर किया और नसीरुद्दीन महमूद बहराम उर्फ चंगेज को हराने का वर्णन कर इतिहास के पन्ने खोल दिये है
भारत का क्षत्रिय समाज आपका स्वागत व धन्यवाद करता है कटेहर के कठायत राजपूत वही हैजिन्होंने काठ गढ़ में सिकंदर को घुटने टेकने पर मजबूर कर दिया था सूर्य वन्स की निकुम्भ शाखा के ये सूर्य वंसी राजपूत रावी व व्यास नदी के का ठ में काठ गणराज्य के संस्थापक थे

Respected Mahesh Singh kaṭhāyata ji is a constant of the 400 years of the struggle of displaced rajputs with its kaṭēhara rōhila, the kshatriya society is your debtor in Nepal, even after dwelling in Nepal, you do not have your birth land. You are blessed, you have made a 180-Year-old document to the original per. You have proud rajput. The sort of rajputs is a great job. King Ranveer Singh Kaṭēhara or rohila has forced the empire to kneel. The more naseeruddin mahmood baharāma aka and ghenghis the page of history and open
The Kshatriya Society of India is welcome and thanks to the kaṭēhara rajput in the kaṭēhara, he was forced to kneel down in the he, the sun and the founder of the Kath Rajput, the sun and the diameter.

Wednesday, August 30, 2017

Gaura Festival of far western region of Nepal "गौरा पर्व"

गौरा पर्व
.
पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेका यस पर्वमा गौरी अर्थात पार्वतीको पुजाअर्जना गरिन्छ ।
यो पर्व भाद्र महिनामा नेपालको
. सुदूरपश्चिम तथा मध्यपशचिमाञ्चलमा मनाइन्छ ।सु प मा महत्वपुर्ण पर्वको रुपमा गौरापर्वलाई लिइन्छ ।परापूर्वकाल देखि डोटी र कुमाउँमा भाद्र शुक्ल षञ्चमी देखि अष्टमी सम्म विभिन्न कार्यक्रम गरी मनाईन्छ ।भाद्र महिनाभरी पनि यो पर्व मनाइन्छ ।यसलाई मनाउने चलन फरक फरक भएता पनि निम्न विधिबाट यो पर्व मनाइन्छ ।
1 पहिलो दिन बिरुडा पञ्चमी
गैरापर्वमा महिलाहरु निराहार बसी आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा विरुडा अर्थात गहुँ ,केराउ ,गहत , मास र गुरुँस गरी पञ्च अन्न दीप बालेर पुजा गरेर भिजाउँछन ।
2 दोश्रो दिन
भिजाएको बिरुडा लिएर सबै महिला नजिकको पानीको मुहान भएको ठाउँमा गइ धुने गर्दछन ।
3 तेस्रो दिन
.धोएको विरुडा ,धान ,साउँ ,गुभो ,अपामार्ग फूल लगायका बिरुवाबाट गौराको मूर्ति बनाइनछ । यो कार्य चेलिबेटीहरु गर्दछन । निङगलो वा बाँसको चोयाबाट निर्मित टोकरीमा गौरादेवीको प्रतिमा बनाईन्छ ।
बाजा गाजाका साथ बेलुकिपख
गीत गाएर गौरा घरमा ल्याइन्छ ।
#बारै बार आसेइ लोली मइ माईत बोलाएइ .......
मन्दिरमा गौरा भित्र्याइन्छ ।
निराहार महिला .अरु भक्तजन पनि आउने गर्दछन ।
महिलाहरु दुधागो र सप्तमी ,पुजा सामाग्री साथ पुजागरी देउडा खेल्दछन ।
सप्तमी भन्नाले एउटा डोरीमा सातवटा गाँठा पारिन्छ त्यसैलाई अबसेक गरी घाँटीमा लगाएर खाना खाइन्छ ।
4.अषठमी या अठेवाली
बाजागाजाका साथ लोली गमरा देवीलाई चेली बेटीहरु गौरा खलोमा पुरयाउँछन ।
.
महिलाहरु अठेबाली भन्दछन र अरु ठाडो खेल ,धुमारी लोक देउडा खेल्ने गर्दछन ।
पछि बिरीडा फलफुलहरुलाई चारै दिशा पर्ने गरी चाधरले जोडले आकाश तिर फाल्ने गर्दछन ।
त्यो बिरुडा सबैले मान्य ज्यूबाट लगाइन्छ ।
त्यस चलन अनुसार सेलाउने वा आर्को बिसेस दिन राख्ने निर्णय हुन्छ ।
दिनभरी सबाल जबाफ ,ठाडो खेल ,लोकदेउडा खेल्ने गरिन्छ ।
गौरागीत
हल्लोरी वाला कल्लोरी ........2
यो मेरो वाला लीसनी लोटयो
लीसनी लोटयो जिऊँ हो लिसनी लोटयो ।
सासु वरालीले हेरी दिथ्यो वालो हेरी दिन्थ्यो ।
हल्लोरी वाला हल्लोरी ........2
गौराबिशेष
.

ढुस्को
हाई
को लोग छन गोकुल पुरी
बिडी महादेव गोकुल पुरी
नन्द यसोदा गोकुल पुरी
केउ काज छन गोकुलपुरी
किसनका छटी गोकुल पुरी

Monday, April 3, 2017

Ruhela pathan and Rohilla Chhaetriya relations


इतिहाँस मकवानपुर जिल्लाका कठायतहरुको : शैलेन्द्र सिंह कठायत



मकवानपुर जिल्लाको इपा पञ्चकन्या गा बि जहाँ कठायतहरुको बाहुल्यताछ वडानम्बर ' सात ' जहाँ धुरिको हिसाबले ९९ % कठायतहरु बस्दछन त्यस लगायत बाँकी सबै वडा हरुमापनी कठायत हरुको बहुल्यता रहेकोछ
इतिहाँस मकवानपुर जिल्लाका कठायतहरुको : शैलेन्द्र सिंह कठायत
डोटीका भागीरथ कठायत अन्तार्जातिय विवाह ( नेवार जातकी एक युबतीसँग विवाहगरी ) गरी हाल मकवानपुर जिल्लाको इपा पञ्चकन्या भनेर चिनिने ठाउँमा गएर बस्नुभएको थियो त्यतिबेला हाम्रा कठायतहरु डोटीराज्यमा राजगरेर बस्दथे आफ्ना छोरा नाती, दाजुभाइहरु कसैलेपनि नराम्रोकाम या कुनैपरम्परामा, खान्दानमा धक्कालाग्नेकाम गर्नासाथ उनिहरुलाई तुरुन्तै राज्यनिकला गरिन्थ्यो त्यस्तै भागीरथ कठायतले पनि अन्तर्जातिय विवाह गरेर राज्य निकाला हुनुपर्यो हाम्रो कठायतहरुको ईतिहासमा यस्ता थुप्रै भागीरथहरु थिए जो राज्यनिकाला भएर कोही खोटाङ कोही काठमाडौं, कोही पूर्व कोही पश्चिमगरी देशका अन्यन्त्र भागमा छरिएर बस्न पुगेका थिए
भागीरथ जब काठमन्डौछिरे त्यतिबेला उनिसँग उनका दुईभाई सहित आएका थिए तर बिचमा ति दुईभाई कतागए के गरे भन्नेबारेमा ईतिहास केलाउननै बाँकीछ तर सुरुमा दाजुभाइ साथमा बसे काठमान्डौको दक्षिण तर्फ रहेका दक्षिणकाली माइको मन्दिर देखी केही घण्टा पैदाल जानुपर्ने ठाउँ इपा पञ्चकन्या पनि पहिले काठमन्डौ जिल्ला नै पर्दथियो
जग्गा जमिन प्रसस्त भएका काजी, मुखिया खान्दान कठायत बिहान उठेर गाइको दुध चाढाउन दक्षिणकाली पुग्दथे अहिले पनि इपामा कठायतहरुले दक्षिणकालीलाई आफ्नो कुलदेबतामानि प्रत्यक बर्ष मङ्शिर पुर्णिमाकोदिनमा देवाली गर्ने चलनछ उतिसमयमा दक्षिणकालीमा दुध चढाएर घरफर्की खनाखाएर आफ्नो दैनिककाममा लाग्दथे सो गाउँ उनिहरुकोलागि अत्यन्तै स्वर्गसमान थियो किनकी बजारबाट टाढा बिहान दुधचढाएर समान किन्मेल गरेर घरअफर्की खाना खानकोलागि उनिहरुलाई कुनै समस्या पर्दैनथियो
बिस्तारै बिस्तारै त्यस ठाउँमा कठायत हरुको जनसंख्या बढ्दै गयो कोही राजनीति गर्नतर्फ लगे कोही बसाइसरेर अझ सुगम ठाउँतर्फ जानेक्रम जारी रह्यो बिस्तारै जनसंख्या बढ्दैगयो, कोही पल्टनमा जागिरखान लागे कोही भारततिर कमाउन लागे पहिले श्रीनाथको पल्टन जो नेपालको सबैभन्दा ठुलोगण राजाधानी काठमान्डौमाथियो मेरो आफ्नै बाजे पनि त्योपल्टनमा जागिरए हुनुहुन्थ्यो रे ! मैले थाहापाउदासम्म हर्कबहादुर कठायत गाउको मुखिया हुनुहुन्थ्यो, उहाका सम्पूर्ण परिवार राजनीतिमा लाग्नुभएको थियो पञ्चायत कालका राजनीतिग्य हाम्रो तिर कठायत बहेकअरु कोहिपनी थिएनन गोरख बहादुर कठायत उतिबेला काठमाडौं जिल्लाका सभापती हुनुहुन्थ्यो रे इपामा कठायतहरु मैले थाहा पाउदा सम्म राजगरेरै बस्नुभएको थियो भागीरथ देखी अहिले हामी १३ अौं पुस्तामा छौ यि सम्पूर्ण कुराहरु मैलेपनि हाम्रा पुर्खा देखीलेख्दै राख्नुभएका दस्ताबेज मार्फत सङ्कलन गरेको हुँ एक दिन काठमाडौं जाना लाग्द स्व बलराम कठायतले मलाई उहाको घरमा बोलाएर '' हेर नाती यो बङ्शावली हो हाम्रो हामीलाई एस्को ठुलो महत्तो त्यसकारण तैलेएसलाई छपएर लेरअाइजो भनेर एउटा पुरानो नेपाली कागज जस्मा सम्पूर्णकुराहरु लेखिएको रहेछ त्यो कागज नै नहरा है '' भनेर दिनुभएको थियो त्यसै कागजलाई आधार बनाएर मैले पनि एत्ती सम्म लेख्ने कोशीस गरे खास मा हाम्रो कठायत हरुको सम्पूर्ण विवरण भएको बंसावली महेश सिंह कठायत ले तयार पार्नुभएको जस्मा नेपाल अधिराज्यमात्रै हैन भारतदेखीकै हाम्रा पुस्ताहरुको विवरण छन
यो पढेर तपाईंहरुलाई पनि इपाको कठायत हरुको बारेमा जानकारी भयो भन्नेमा विश्वस्थछु तपाईंहरुपनी इपा गएर उहाहरुसँग भेट्नुस् आफ्नो बन्धु भनेपछी उहाहरु धेरैखुशी हुनुहुन्छ देवाली मापनि सामेल हुनुस् काठमाडौं देखी धेरै टाढा को दुरिपनीछैन कुनैपनी चार्ड बार्डमा तपाईंहरु सजिलै जान सक्नुहुनेछ गएर आफ्नो परिवार सँग एक्दमै खुशीका साथ मनाउन सक्नुहुनेछ हामी कठायतहरु एक हौ