गौरा पर्व
.
पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेका यस पर्वमा गौरी अर्थात पार्वतीको पुजाअर्जना गरिन्छ ।
यो पर्व भाद्र महिनामा नेपालको
. सुदूरपश्चिम
तथा मध्यपशचिमाञ्चलमा मनाइन्छ ।सु प मा महत्वपुर्ण पर्वको रुपमा
गौरापर्वलाई लिइन्छ ।परापूर्वकाल देखि डोटी र कुमाउँमा भाद्र शुक्ल षञ्चमी
देखि अष्टमी सम्म विभिन्न कार्यक्रम गरी मनाईन्छ ।भाद्र महिनाभरी पनि यो
पर्व मनाइन्छ ।यसलाई मनाउने चलन फरक फरक भएता पनि निम्न विधिबाट यो पर्व
मनाइन्छ ।
1 पहिलो दिन बिरुडा पञ्चमी
गैरापर्वमा महिलाहरु निराहार
बसी आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा विरुडा अर्थात गहुँ ,केराउ ,गहत
, मास र गुरुँस गरी पञ्च अन्न दीप बालेर पुजा गरेर भिजाउँछन ।
2 दोश्रो दिन
भिजाएको बिरुडा लिएर सबै महिला नजिकको पानीको मुहान भएको ठाउँमा गइ धुने गर्दछन ।
3 तेस्रो दिन
.धोएको विरुडा ,धान ,साउँ ,गुभो ,अपामार्ग फूल लगायका बिरुवाबाट गौराको
मूर्ति बनाइनछ । यो कार्य चेलिबेटीहरु गर्दछन । निङगलो वा बाँसको चोयाबाट
निर्मित टोकरीमा गौरादेवीको प्रतिमा बनाईन्छ ।
बाजा गाजाका साथ बेलुकिपख
गीत गाएर गौरा घरमा ल्याइन्छ ।
#बारै बार आसेइ लोली मइ माईत बोलाएइ .......
मन्दिरमा गौरा भित्र्याइन्छ ।
निराहार महिला .अरु भक्तजन पनि आउने गर्दछन ।
महिलाहरु दुधागो र सप्तमी ,पुजा सामाग्री साथ पुजागरी देउडा खेल्दछन ।
सप्तमी भन्नाले एउटा डोरीमा सातवटा गाँठा पारिन्छ त्यसैलाई अबसेक गरी घाँटीमा लगाएर खाना खाइन्छ ।
4.अषठमी या अठेवाली
बाजागाजाका साथ लोली गमरा देवीलाई चेली बेटीहरु गौरा खलोमा पुरयाउँछन ।
.
महिलाहरु अठेबाली भन्दछन र अरु ठाडो खेल ,धुमारी लोक देउडा खेल्ने गर्दछन ।
पछि बिरीडा फलफुलहरुलाई चारै दिशा पर्ने गरी चाधरले जोडले आकाश तिर फाल्ने गर्दछन ।
त्यो बिरुडा सबैले मान्य ज्यूबाट लगाइन्छ ।
त्यस चलन अनुसार सेलाउने वा आर्को बिसेस दिन राख्ने निर्णय हुन्छ ।
दिनभरी सबाल जबाफ ,ठाडो खेल ,लोकदेउडा खेल्ने गरिन्छ ।
गौरागीत
हल्लोरी वाला कल्लोरी ........2
यो मेरो वाला लीसनी लोटयो
लीसनी लोटयो जिऊँ हो लिसनी लोटयो ।
सासु वरालीले हेरी दिथ्यो वालो हेरी दिन्थ्यो ।
हल्लोरी वाला हल्लोरी ........2
गौराबिशेष
.
ढुस्को
हाई
को लोग छन गोकुल पुरी
बिडी महादेव गोकुल पुरी
नन्द यसोदा गोकुल पुरी
केउ काज छन गोकुलपुरी
किसनका छटी गोकुल पुरी
This blog is just for sharing Knowledge in the different subjects of our and my interest. Pls feel free to pass your valuable comments.
Popular Posts
-
Katheriya Rajputs and Kathayat Who are the Katheriya? About the middle of the twelfth century the Katheriya seem to have established ...
-
Kateheria Rajput and Kathayat's History Who are the Kateheria? About the middle of the twelfth century the Katehriyas seem to h...
-
#Q1. How do you define the strategy, “if you fail to compete with your close competitor marry it”? Comment in the context of competition ...
-
Mission Statement Providing high quality product development and design assistance to craft producers, offering effective and efficient ...